GBIME

अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

1.6K
shares

काठमाडौं, २३ साउन । अजोड इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम भदौ ८ गतेदेखि भदौ १० गतेसम्म संचालन गर्न लागेको जनाएको छ ।

कम्पनीले उक्त तालिम भर्चुुअल माध्यमबाट संचालन गर्न लागेको जनाएको छ । ईच्छुक व्यक्तिले ५ सय रुपैयाँ कार्यालयको ग्लोबल आइएमई बैंकको खाता नम्बरमा जम्मा गर्न आग्रह गरेको छ । तालिम बिहान ९ः३० बजेदेखि साझ ५ः३० बजेसम्म संचालन गर्नेछ ।

कम्पनीले न्यूनतम एस।एल।सी वा सो सरह परिक्षा उतिर्ण गरेका इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता, शौक्षिक योग्यताको प्रमाणपत्रहरु, स्थायी लेखा नम्बर परिचय पत्र ९नोटरी सहित० को प्रतिलिपि, पार्सपोट साईजको फोटो ३ प्रति संस्थाको हकमा सिफारिस पत्र र अनिवार्य रुपमा आफनो मोबाईल नम्बर कार्यालयको आधिकारीक मेलमा पठाउन भदौ ६ गतेभित्र पठाउन आग्रह गरेको छ ।