Dhulikhel Eco Banner new

सगरमाथा इन्स्योरेन्सको लेखापरिक्षक नियुक्त

5.8K
shares

काठमाडौं, १७ जेठ । सगरमाथा इन्स्योररेन्स कम्पनीको लेखापरिक्षकमा जेबिआरएच एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गरेको छ ।
वैशाख २५ बसेको कम्पनी २५ औं साधारणले उक्क्त कम्पनीलाई नियुक्त गरेको छ ।
कम्पनीको आ.व. २०७८। ८९को बाह्य लेखा परिक्षकमा नियुक्त गरेको हो ।