Dhulikhel Eco Banner new

सुनसरी १ मा अग्रता बढाउँदै हर्क साम्पाङ

5.69K
shares

काठमाडौं, २३ फागुन । सुनसरी १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले अग्रता बढाउँदै लगेका छन् । निर्वाचन आयोगको हालसम्मको अपडेटअनुसार साम्पाङले ७८१३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की गोमा तामाङको पाँच हजार ८७१ मत रहेको छ ।