Dhulikhel Eco Banner new

उच्च अंकले घट्यो शेयर बजार, कारोवार रकम बढ्यो

962
shares

काठमाडौं, १५ वैशाख । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार २६.१६ अंकले घटेर २,७७० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ५२ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा हिमालयन बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.०० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका छन् ।