Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब ९ करोडको कारोबार हुँदा, यी ५ कम्पनीको उच्च कारोवार

962
shares

काठमाडौं, १ जेठ । शेयर बजारमा ३ अर्ब ९ करोड रुपैयाँ कारोबार हुदा युनियन हाइड्रोपावर उच्च कारोबार भएको छ । उक्त कम्पनिको ३० करोड ६६ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन अपी पावरको ११ करोड ४४ लाख रुपैयाँ कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि एसवाई प्यानलको ८ करोड ५६ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको ८ करोड ५० लाख रुपैयाँ कारोबार भएको हो ।