नेपाल वाण्ज्यि बैंकमा पुँजी वृद्धि गर्नेछौः अर्थमन्त्री
वि.सं.२०८३ जेठ १५ शुक्रवार १६:४२
2.07K
shares
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री स्वर्णिम वाग्लले नेपाल वाण्ज्यि बैंकमा पुँजी वृद्धि गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल वाण्ज्यि बैंकमा पुँजी वृद्धि गर्ने सरकारले तयारी गरेको बताए ।

















