Dhulikhel Eco Banner new

द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड, ४० वटा पुल र ५।४ किलोमिटर सुरुङ बन्ने

1.55K
shares

काठमाडौं, १५ जेठ । काठमाडौं तराई मधेशको द्रुतमार्गमा ४० वटा पुल बन्ने भएको छ । भने, सो राजमार्गमा ५.४ किलोमिटर सुरुङ बन्ने भएको छ । यो आयोजनमा १७ अर्ब ६४ करोड बजेट सरकारले छुट्याएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् । यो आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।