सरकारले बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार गर्ने
वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:२९
559
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।









