किसान लघुवित्तका कामु सीईओले दिए राजीनामा
वि.सं.२०७९ साउन ३ मंगलवार १९:१२
4.99K
shares
shares

काठमाडौं, ३ साउन । किसान लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत (सीईओ) देवेन्द्रबहादुर शाहले राजीनामा दिएका छन् । शाहसँगै नायब प्रमुख कार्यकारी अधिकृत बखतबहादुर बटालाले समेत राजीनामा दिएका हुन् ।
लघुवित्तको हिजो साउन २ गते बसेको बैठकले भदौ १ गतेबाट लागु हुनेगरि दुवैको राजीनामा स्वीकृत गरेको नेप्सेमा उल्लेख गरिएको छ ।

















