बढयो सुनको भाउ, कति छ बजार मूल्य ?
वि.सं.२०७९ भदौ ८ बुधवार ११:०९
4.08K
shares
shares

काठमाडौं । आज सुनको मुल्य बजारमा बढेको छ । आज सुनको मुल्य बढेर प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले बढको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ६५ रुपैयाँ कायम भएको छ ।
मंगलवारका दिन नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको थियो ।

















