Dhulikhel Eco Banner new

सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

3.68K
shares

काठमाडौं, २ असोज । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ३०० रूपैयाँले बढेको छ ।

आज (आइतवार) सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन शुक्रवार सुन तोलाको ९१ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १५ रूपैयाँले १ हजार १८५ रूपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन चाँदी १ हजार १७० रूपैयाँमा कारोबार भएको थियो