बनमाराबाट आगो बाल्ने ब्रिकेट बनाउने अर्थमन्त्रीको घोषणा
वि.सं.२०८० जेठ १५ सोमवार १७:१८
3.78K
shares
shares

काठमाडौं, १५ जेठ । बनमाराबाट आगो बाल्ने ब्रिकेट बनाउन निजी क्षेत्रलाई जिम्मा दिइने भएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो घोषणा गरे ।




















