Dhulikhel Eco Banner new

सेयर बजारमा दोस्रो सकारात्मक सर्किट ब्रेक

3.09K
shares

काठमाडौं, १३ साउन । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ

२० मिनेटपछि खुलेको बजारमा १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।