प्रभु क्यापिटलको सञ्चालकमा रविन्द्र ढकाल नियुक्त
वि.सं.२०७९ असार २ बिहीवार १०:३६
7.12K
shares
shares

काठमाडौं, २ असार । प्रभु क्यापिटलको सञ्चालकमा बैंकर रविन्द्र ढकाल नियुक्त भइका छन् ।
प्रभु बैंकले उनलाई क्यापिटलको सञ्चालकको रुपमा ढकाललाई नियुक्त गरेको हो ।
उनी लामो समय देखि बैंकिङ क्षेत्रमा काम गर्दै आएका थिए ।















