सिद्धार्थ इन्स्योरेन्स बोनस शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ असार २ बिहीवार १६:५८
5.95K
shares
shares

काठमाडौं, २ असार । बिहीवार नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको १६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर हितग्राही खातामा आएपछि खरीदबिक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।














