Dhulikhel Eco Banner new

मंगलवार सुनको मूल्यमा स्थिर

2.41K
shares

काठमाडौं, ६ जेठ । स्थानीय बजारमा मंगलवार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्यमा घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार तोलामा १ लाख ८४ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार पनि सोहि मूल्यमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । सोमवार तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार घटेर प्रतितोला १ हजार ९४० मा कायम भएको छ ।