शेयर बजारमा ८ अर्ब ५८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ जेठ १४ बुधवार १५:३४
2.47K
shares
shares

काठमाडौं, १४ जेठ । शेयर बजारमा ८ अर्ब ५८ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १ अर्ब ५ करोड ७३ लाख कारोबार भएको हो ।
यसदिन राधी विद्युतको ६० करोड ८ लाख कारोबार भएको छ भने युनिभर्सल पावरको ५१ करोड ६ लाख कारोबार भएको छ ।
त्यसैगरी, बुटवल पावरको ३५ करोड ६ लाख कारोबार भएको छ भने कुमारी बैंकको २१ करोड ६० लाख कारोबार भएको छ
















