महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर
वि.सं.२०८२ जेठ १४ बुधवार १६:२३
2.94K
shares
shares

काठमाडौं, १४ जेठ । महालक्ष्मी विकास बैंकले केहि संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै जुनियर असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदको लागि जेठ २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।


















