Dhulikhel Eco Banner new

विद्यार्थीलाई सातामा २० घन्टा काम

2.89K
shares

काठमाडौं । विद्यार्थीलाई हप्तामा २० घन्टा काम गर्न दिइने सरकारले आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई सातामा २० घन्टा काम गर्न दिने भएको छ । बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।