एनजीओमा कर्मचारीको आवश्यकता
वि.सं.२०७९ असार ३ शुक्रवार १५:०३
6.49K
shares
shares

काठमाडौं, ३ असार । नेपाल वाटर फर हेल्थ नामक गैरसरकारी संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
एनजीओले प्रदेश प्रमुखमा २ जना, आरडि र कोष सङ्कलन संयोजक १ जना गरि जम्मा तीन जना कर्मचारी आवश्यक भएको जानकारी दिएको छ ।
प्रदेश प्रमुख पदका लागि पाँच वर्षको अनुभव साथै स्नातकोत्तर वा दश वर्ष कामको साथै स्नातक डिग्री गरेको हुनुपर्नेछ ।
त्यसैगरी आरडि र कोष सङ्कलन संयोजकका लागि एनजीओ वा आरडीसँग काम गरेको न्यूनतम पाँच वर्षको अनुभव र भएको स्नातक डिग्री गरेको र कोष सङ्कलनमा कम्तिमा दुई वर्षको अनुभव हुनुपर्नेछ ।

















