Dhulikhel Eco Banner new

नेपाल बैंकको सञ्चालकमा शर्मा नियुक्त

7.7K
shares

काठमाडौं, ५ असार । नेपाल बैंक लिमिटेडको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त भएका छन् ।

यसअघि नेपाल सरकार, अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा नेपाल बैंकको संचालक पदमा रहेका रितेश कमाुर शाक्यको स्थानमा अर्थमन्त्रालयकै महासचिव शर्मा नियुक्त भएका हुन् ।

साथै शर्माले असार ३ गते संचालक समितिको अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।