Dhulikhel Eco Banner new

मन्त्री आलेको अर्को एक्सन– निगमका अध्यक्ष अधिकारी निलम्बन

7.49K
shares

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय गराएका छन् । मन्त्री आलेले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर अधिकारीलाई निलम्बन गराएका हुन् ।

मन्त्री आले निकट श्रोतले अधिकारीको निलम्बन गर्ने निर्णय भएको पुष्टि गरेको छ ।