शेयर बजारमा ३ अर्ब ८४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:२०
3.63K
shares
shares

काठमाडौं, २६ कात्तिक । शेयर बजारमा ३ अर्ब ८४ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४० करोड ३४ लाख रुपैयाँ कारोबार भएको हो । यसदिन राधी विद्युतको २२ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ भने साहास ऊर्जाको १४ करोड १ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी युनियन हाइड्रोपावरको १३ करोड ५५ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको ७ करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ ।

















