शेयर बजारमा ५ अर्ब ६४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ फागुन १७ आइतवार १५:१३
2.56K
shares
shares

काठमाडौं, १७ फागुन । शेयर बजारमा ५ अर्ब ६४ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३६ करोड ५ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन अपी पावरको ३३ करोड २१ लाख रुपैयाँ कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको २८ करोड २० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी आँखुखोला जलविद्युतको २६ करोड ५३ लाख रुपैयाँ कारोबार भएको छ भने एसवाई प्यानलको २२ करोड १० लाख रुपैयाँ कारोबार भएको छ ।















