Dhulikhel Eco Banner new

जेनजी आन्दोलनमा गोली हान्न आदेश दिने सिडिओ पक्राउ

8.11K
shares

काठमाडौं, १७ चैत । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा गोली हान्न आदेश दिने आरोप लागेका प्रमुख जिल्ला अधिकारी छवी रिजाल पक्राउ परेका छन् । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री पछि सिडिओ पनि पक्राउ परेका हुन् ।

मंगलबार विहान पक्राउ परेका रिजाललाई केपी शर्मा ओली र रमेश लेखक जस्तै अभियोगमा अनुसन्धान गरिने भएको छ ।