Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब २७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.31K
shares

काठमाडौं, ११ वैशाख । शेयर बजारमा ५ अर्ब २७ करोडको कारोबार हुँदा रिडी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ९२ लाख रुपैयाँ कारोबार भएको छ भने नेसनल हाइड्रोपावरको २४ करोड ४४ लाख रुपैयाँ कारोबार भएको छ ।

यसदिन सोलु हाइड्रोपावरको २३ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ भने आँखुखोला जलविद्युतको २० करोड २९ लाख रुपैयाँ कारोबार भएको छ ।