निर्माणाधीन प्रसारणलाइन र सवस्टेशनलाई ७० अर्ब बजेट
वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:१७
2.72K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आगामी आवमा हेटौडा–ढल्केवर प्रसारण लाइन आगामी आवमा निर्माण गरिने भएको छ । यसबाहेक अन्तर देशीय प्रसारण लाइनलाई समेत प्राथिमकता दिइने उनले बताए ।

















