Dhulikhel Eco Banner new

सरकारले विद्युतीय गाडीको मूल्यमा कर लगाउने

1.03K
shares

काठमाडौं, १५ जेठ । सरकारले नयाँ बजेट मार्फत विद्युतीय गाडीको मूल्यमा कर लगाउने भएको छ । यसभन्दा अघि किलोवाटका आधारमा कर लाग्दै आएको थियो अब मूल्यमा कर लाग्ने भएको छ ।

आर्थिक वर्ष २०८३\८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।