Dhulikhel Eco Banner new

प्रतितोला २ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ काराबार ?

481
shares

काठमाडौं, २१ जेठ । स्थानीय बजारमा विहिवार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिवार सुनको मूल्य २ सयले घटेको छ ।

महासंघका अनुसार वुधवार प्रतितोला ३ लाख ११ हजार ३ सयमा कारोबार भएको सुन विहिवार घटेर ३ लाख ११ हजार १ सयमा कायम भएको छ ।

त्यसैगरी, विहिवार चाँदीको मूल्य पनि ८५ रुपैयाँले घटेको छ । वुधवार प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कायम भएको चाँदी विहिवार ५ हजार २ सय ८५ रुपैयाँमा कायम भएको हो ।