Dhulikhel Eco Banner new

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

780
shares

काठमाडौं, २७ जेठ । कालंगा हाइड्रो लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ ।
जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए। मागभन्दा बढी मात्रामा आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। बाँडफाँडमा २ लाख ८७ हजार आवेदकले १०–१० कित्ताका दरले शेयर पाएका छन्।