Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोबार रकम बढ्यो

3.16K
shares

काठमाडौं, २० जेठ । बुधवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार २.६६ अंकले बढेर २७८० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ७३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा कालिञ्चोक हाइड्रोपावर लिमिटेड लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि नेपाल रिलाएन्स कम्पनिका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका छन् ।