शेयर बजारमा ५ अर्ब ७८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ जेठ २० बुधवार १५:४७
2.39K
shares
shares

काठमाडौं, २० जेठ । शेयर बजारमा ५ अर्ब ७८ करोड रुपैयाँ कारोबार हुदा आँखुखोला जलविद्युतको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४४ करोड २३ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीृमा कम्पनीको २१ करोड ८५ लाख रुपैयाँ कारोबार हुदा रिडी पावरको २० करोड ४९ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि नेपाल इन्स्योरेन्सको १५ करोड १७ लाख रुपैयाँ कारोबार हुदा नेसनल हाइड्रोपावरको १२ करोड ८२ लाख रुपैयाँ कारोबार भएको छ ।
















