शेयर बजारमा ४ अर्ब ४२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार ८ सोमवार १५:३०
923
shares
shares

काठमाडौं, ८ असार । शेयर बजारमा ४ अर्ब ४२ करोड कारोबार हुदा सोपान फार्मास्यूटिकल्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३७ करोड ४४ लाख रुपैया कारोबार भएको हो ।
यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३० करोड ५१ लाख कारोबार हुदा एनबीबीएल डिबेन्चर २८ करोड ९१ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि स्वावलम्बन लघुवित्त २० करोड ३४ लाख रुपैयाँको कारोबार हुदा आँखुखोला जलविद्युतः १७ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ ।

















