शेयर बजारमा २ अर्ब ८२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार ११ बिहीवार १५:२२
416
shares
shares

काठमाडौं, ११ असार । शेयर बजारमा २ अर्ब ८२ करोड कारोबार हुदा सोपान फार्मास्यूटिकल्स लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको १२ करोड ७६ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिलायन्स स्पिनिङ मिल्सको १२ करोड १ लाख रुपैयाँ कारोबार हुदाआँखुखोला जलविद्युतको १० करोड ३४ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि सप्तकोशी विकास बैंक लिको ९ करोड ७९ लाख रुपैयाँको कारोबार हुदा नेपाल एसबीआई बैंकको ८ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ ।


















