Dhulikhel Eco Banner new

नेप्सेका सीईओ चुणामणि चापागाईंले दिए राजीनामा

1.34K
shares

काठमाडौं, २२ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले राजीनामा दिएका छन्।

सीईओ चापागाईले सोमवार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् । आफ्नो कार्यकाल पूरा हुनुअघि नै चापागाईंले पदबाट राजीनामा दिएका छन् । उनी २०८१ चैत्र १९ गते सीइओ नियुक्त भएका थिए । नियुक्ति भएको केही समयमै उनले पदबाट राजीनामा दिएका हुन् ।