दोहोरो अकंले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो
वि.सं.२०८३ साउन १५ शुक्रवार १५:०६
shares

काठमाडौं, १५ साउन । शुक्रवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १२.९६ अंकले घटेर २६८५.५४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८० कम्पनीको शेयर मूल्य बढेको छ भने ८२ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ७५ करोड कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि
बोटलर्स नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले गुमाएका छन् ।















