जनरल ईन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
वि.सं.२०७९ असार २४ शुक्रवार १८:०३
5.92K
shares
shares

काठमाडौं, २४ असार । जनरल इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज हात्तीसारमा संचालित कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको हो ।

















