शेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ साउन २० बुधवार १५:२६
949
shares
shares

काठमाडौं, २० साउन । शेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ५८ करोड १० लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन रिडी पावर कम्पनी लिमिटेडको ३४ करोड ८४ लाख रुपैयाँ कारोबार हुँदा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको २७ करोड ७७ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि एभरेस्ट कलर लिमिटेडको १७ करोड ९२ लाख रुपैयाँको कारोबार हुँदा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको १६ करोड ३८ लाख रुपैयाँ कारोबार भएको छ ।















