Dhulikhel Eco Banner new

मल्टीपर्पस फाइनान्सले लाभांश नदिने

806
shares

काठमाडौं, २१ साउन । मल्टीपर्पस फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । साउन २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

हिजो बसेको सञ्चालक समितिको ४६०औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा कम्पनीका शेयरधनीहरूलाई नगद लाभांश/बोनस शेयर वितरण नगर्ने प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ ।