जनरल इन्स्योरेन्सको अभिमुखीकरण तालिम सम्पन्न
वि.सं.२०७९ असार २६ आइतवार १८:३३
4.63K
shares
shares

काठमाडौं, २६ असार । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखाप्रमुख तथा कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीको अभिमुखिकरण कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।















