Dhulikhel Eco Banner new

सुनको मुल्यमा सामान्य गिरावट

5.4K
shares

काठमाडौं, २८ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ।आज नेपाली बजारमा सुनको भाउमा २०० रुपैयाँ र चाँदीको भाउमा १० रुपैयाँले सामान्य गिरावट आएको छ ।

यो सँगै प्रतितोला छापावाला सुन ९४ हजार ५००रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँ कायम भएको छ।त्यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १७५ रुपैयाँ कायम भएको छ ।