Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

689
shares

काठमाडौं, २१ असोज । स्थानीय बजारमा बुधबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ८ सयले बढेको छ ।

महासंघका अनुसार मगंलबार प्रतितोला २ लाख ९१ हजार ५ सयमा कारोबार भएको सुन बुधबार बढेर २ लाख ९२ हजार ३ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य १० रुपैँयाले बढेको छ । मगंलबार ४ हजार ४ सय १५ रुपैंया मा कारोबार भएको चाँदी बुधबार ४ हजार ४ सय २५ रुपैंया मा कायम भएको हो ।