Dhulikhel Eco Banner new

जलवायु परिवर्तनविरुद्ध एक मिनेटको भिडियो प्रतियोगिता गर्दै काठमाडौं महानगर

1.03K
shares

काठमाडौं, २९ कात्तिक। काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र वातावरण संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थी लक्षित एक मिनेटको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

महानगरपालिकाले ‘काठमाडौं क्लाइमेट एक्सन विक २०८३’ अन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीका लागि “Children for Climate” शीर्षकमा भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगितामार्फत विद्यार्थीले जलवायु परिवर्तनका असर कम गर्ने उपाय, वातावरण संरक्षण तथा समुदायस्तरमा गर्न सकिने प्रयासलाई सिर्जनात्मक ढंगले प्रस्तुपालिकाभित्र स्थायी बसोबास गर्ने वा महानगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सात जना सहभागीलाई जनही त गर्न सक्नेछन्।

प्रतियोगितामा काठमाडौं महानगर१० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने महानगरपालिकाले जनाएको छ।