मुक्तिनाथ क्यापिटलको हकप्रद शेयर बिक्री खुल्ला
वि.सं.२०७९ साउन १ आइतवार १०:३८
4.15K
shares
shares

काठमाडौं, १ साउन । मुक्तिनाथ क्यापिटलको हकप्रद शेयर आज (साउन १ गते) देखि बिक्री खुल्ला भएको छ ।
क्यापिटलको कार्तिक २३ गते सम्पन्न विशेष साधारण सभाबाट पारित १ शेयर बराबर १ शेयरको अनुपातमा प्रतिशेयर रू.१०० अंकित दरको २० लाख २५ हजार कित्ता हकप्रद शेयर बिक्री खुल्ला भएको हो ।
सम्बन्धित शेयरधनीले उक्त हकप्रद शेयरमा साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।















