GBIME

नागरिक लगानी कोषको अध्यक्षमा सूर्य बहादुर थापा

1K
shares

काठमाडौं, २ साउन । नागरिक लगानी कोषको अध्यक्षमा सूर्य बहादुर थापा नियुक्त भएका छन् ।
नेपाल सरकारको असार २१ गतेको निर्णय अनुसार थापालाई आगामी तीन वर्षका लागि कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ ।