Dhulikhel Eco Banner new

एनआईसी एशियाले गर्यो कर्मचारीको माग, कहिलेसम्म छ आवेदनको म्याद ?

4.95K
shares

काठमाडौं, १८ साउन । एनआइसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । । बैंकले जुनियर अफिसरदेखि ब्राञ्च म्यानेजर तहसम्मका विभिन्न १७ वटा पदका लागि रोजगारीको आवेदन खुल्ला गरेको हो ।

बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजजर, वेव च्यालन, सोसल मिडिया मार्केटिङ म्यानेजर र अफिसर, कस्टमर म्यानेजर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर, सुपरभाइजर, कस्टमर हेल्प डेक्सका लगायतका विभिन्न १७ वटा पदका लागि कर्मचारी माग गरेकोे हो ।

जसमा तोकिएको योग्यता पुगेका इच्छुकले भदौ १ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्ने उल्लेख छ ।