सन्राइज बैंकले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन पाइने ?
वि.सं.२०७९ साउन २५ बुधवार १२:३३
shares

काठमाडौं, २५ साउन । सनराइज बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।
कमपनीले आइटि डिपार्टमेन्ट म्यानेगेरियल लेभल र आइटि डिपार्टमेन्ट अन्तरर्गत सिबिएस, एमआइएस एडमिनीस्ट्रेटरमा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै चार्टट अकाउन्ट पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुको लागि स्नात्तक देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन ३१ गतेसम्म कम्पनीको वेवसाईटhttps://career.sunrisebank.com.np/ मार्फत दरखास्त दिन सक्नेछन् ।

















