GBIME

गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई नियुक्त

1.58K
shares

काठमाडौं, १ भदौ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निर्मल भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको साउन २५ गते बैठकले भट्टराईलाई भदौ १ गतेबाट कार्यमा लागु हुने गरी नियुक्त गरेको हो ।