Dhulikhel Eco Banner new

लुम्बिनी विकास बैंकमा जागिर खुल्यो, कति चाहिन्छ शैक्षिक योग्यता ?

4.9K
shares

काठमाडौं, १ भदौ । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै ट्रेनी जुनियर असिस्टेन्ट आवश्यक रहेको जनाएको हो ।

सो पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ १५ गतेसम्म कम्पनीले उपलब्ध गराएको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।