नेपाल पुनर्बीमा कम्पनीको विज्ञ संचालकमा अनिता टण्डन
वि.सं.२०७९ भदौ ९ बिहीवार १३:०१
4.99K
shares
shares

काठमाडौं, ९ भदौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा अनिता रायमाझी टण्डन भएकी छिन्
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालकका रूपमा टण्डनलाई नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णयलाई आगामी सातौं वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।



















